नेपाल–भारत पार्टनरसिप सुपरहिट बनाउँछौँ : मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच महत्त्वपूर्ण सम्झौताहरू भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई देशका प्रतिनिधिमण्डलबीचको छलफलबाट आफूहरूले पार्टनरसिपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णयहरू...