प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएका छन् । प्रधानमन्त्री देउवाले नेपाल–भारतबिचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग...