मोदीले प्रधानमन्त्री देउवालाई भने, कोरोना खोप छिट्टै उपलब्ध गराउछौँ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै नेपाललाई छिट्टै कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सोमबार (आज) भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना...