बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष रोकायाको निधन
काठमाडौँ । नेपाल बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ। बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाएर कार्यरत अधिवक्ता रोकायाको मङ्गलवार बिहान निधन भएको हो। धनगढीस्थित...