कप्तान नरेन भट्टले भने-‘अफगानिस्तानलाई हराउनेमा विश्वस्त छौँ’
काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान नरेन भट्टले जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम र महत्त्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन् । हङकङसँगको सहज...