गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारमाथि कारबाही
काठमाडौँ । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एक जना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् । सङ्गठनको गोप्य र संवेदनशील सूचना...