नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार...