प्रधानमन्त्री देउवा मृगौलापीडित भेट्न नर्भिक पुगे
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन्। लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका...