कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन दिने छैनौँ : नर्भिक हस्पिटल
काठमाडौँ । ‘कोभिड अस्पताल’को रूपमा सेवा दिइरहेको नर्भिक अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिने बताएको छ । कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणपछि उत्पन्न जटिल परिस्थितिमा अक्सिजनलगायत उपचारसामाग्री...