नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । परिषद्ले शनिबार लिएको परीक्षामा पीसीएल र बीएस्सी नर्सिङ गरी...