बेलायतसँग नेपालले गर्यो श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो
काठमाडौँ । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने बाटो खुलेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा दुई देशका सरकारी प्रतिनिधिबीच हस्ताक्षर भएसंगै नर्स पठाउने बाटो खुलेको हो ।...