पौवादुङमा ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’
भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागू गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम...