बनेपामा नवदुर्गा जात्रा मनाइँदै
काभ्रेपलाञ्चोक । ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ । शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी...