नवप्रवर्तनका लागि प्रतिभा डबली
निजामती कर्मचारीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराई व्यक्तित्व विकाससँगै नीति निर्माण र कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्ने अभीष्टका साथ सरकारले प्रतिभा डबली कार्यक्रम अघि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन...