राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा, फर्किए ढुङ्गाना
काठमाडौँ । राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बहादुर बुढा पठाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार विभागका महानिर्देशक नवराज ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय फिर्ता ल्याउँदै नयाँ महानिर्देशकमा बुढालाई पठाउने निर्णय...