सहकारी ठगी प्रकरण: रविविरुद्धको फाइल न्यायाधीश दाहालको इजलासमा पेस हुने
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिने भएको छ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार...