पालिकामा राजनीति हाबी हुँदा काम गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृतको गुनासो
राजनीतिक हाबीले प्रशासन कमजोर, धम्की र दबाबबीच जनसेवा टुटफुटको चपेटामा । काम गर्ने वातावरण नभएपछि प्रमुख प्रशासकीय अधिकृतले गुनासो गर्दै सरुवा मागे काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...