संसदमा वन मन्त्रीको प्रश्न : सरकारको आयु तीन महिने हो कि तीन वर्षे ?
काठमाडौँ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले सरकारको आयुबारे अनभिज्ञता प्रकट गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने...