१८ कार्तिक २०७९, शुक्रबार
नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा
नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुर)का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी...