प्रतिबद्धता पूरा गर्न इमानदारिताका साथ अघि बढ्छु : विनोद चौधरी
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न इमानदारिताका साथ काम गर्ने बताएका छन् । बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले...