विकास निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्वर्) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...