पदक विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सिंहद्वारा सम्मान
काठमाडौँ । नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद-२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद-२०७९ मा पदक विजेता नेपाल प्रहरीमा...