नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभा बैठकमा नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस भएको छ । आइतबारको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षता...