अछामका जिल्ला न्यायाधीश जोशी सर्वोच्चमा तानिए
काठमाडौँ । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौँ तानेका हुन् । ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा...