जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायोः देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा...