एक महिनादेखि प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित, काम काजमा समस्या
काठमाडौँ । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव कार्यालयमा अनुपस्थित हुँदा काम काजमा समस्या भएको छ । गाउँपालिका अध्यक्ष राजेश यादवका अनुसार अधिकृत श्रीवास्तव एक महिनादेखि सम्पर्कविहीन छन्...