प्रतिनिधि सभामा पनि उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै कुटेको विषय प्रतिनिधि सभामा पनि उठेको छ । प्रतिनिधि सभाको आजको बैठकमा माओवादीका प्रमुख...