भुक्तानीको दबाब दिँदै इन्जिनियरमाथि हातपात, कर्मचारीद्वारा काम काज ठप्प
काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख इन्जिनियर नवीन शाहीमाथि हातपात भएको छ । सडक निर्माणको भुक्तानी दिनुपर्ने भन्दै ठेकेदार विष्णु विष्टलगायतका युवाले हातपात गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ६...