शहरी विकास महाशाखा प्रमुख शाहमाथि हातपातको प्रयास
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई गालीगलौज र हातपातको प्रयास गरेको नगर प्रमुख...