नवौँ राष्ट्रिय खेलकुद आज सम्पन्न हुँदै, प्रधानमन्त्री सहभागी हुने
काठमाडौँ । गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन गरिँदैछ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री...