विप्लव नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन मङ्गलवारबाट सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्तासम्म राष्ट्रिय महाधिवेशन हुने पार्टीका...