लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा
देउखुरी । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा पत्र बुझाएका छन् । सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका...