नेपालगञ्जमा पहिलो पटक १० किमी नाइट रन, धारा म्याराथनको दशक उत्सवका लागि विशेष प्रि-इभेन्ट
नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको दशक उत्सवलाई भव्यताका साथ मनाउन आगामी ३ असोजमा नेपालमै पहिलो पटक १० किमी रात्रिकालीन दौड आयोजना गरिने भएको छ। यस प्रि-इभेन्टले म्याराथनको १० औँ संस्करणलाई विशेष...