नाउपाको बैठकमै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको विशेष सम्बोधन
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन गरेका छन्। दुई पार्टीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको बेलामा रेशम चौधरी संरक्षक रहेको...