परराष्ट्र मन्त्री डा. राणाको दाबी : सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरूमा देखिएका समस्याहरू समाधान हुने बताएका छन् । कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी परराष्ट्र मन्त्री डा. राणासँग...