यी हुन् भारतबाट फर्किनेहरूका लागि सरकारले तोकेका २० नाका
काठमाडौँ । सरकारले भारतबाट स्थल मार्ग हुँदै नेपाल फर्किने नेपालीहरूका लागि २० वटा नाका तोकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले २० वटा नाका तोकिएको...