नागढुंगा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग
काठमाडौँ । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुंगा-नौबिसे सडकको सट्टामा सीतापाइला-र्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ । अहिले अधिकांश साना सवारी...