८५ प्रतिशत पुग्यो नागढुंगा सुरुङमार्गको भौतिक प्रगति
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन सहजीकरणको लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६...