हट्यो नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध
काठमाडौँ । नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ । धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो । अवरोध हटेसँगै काम सुचारु...