नागढुङ्गा सुरुङ मार्गको प्रजिअ रिजालद्वारा निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न निर्देशन
काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुङ्गा सुरुङ मार्ग अहिले निर्माणको क्रममा छ । विक्रम सम्मत २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबिच सम्झौता भई...