फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नयाँ नागरिकता वितरण सुरु
काठमाडौँ । नेपाल सरकारको विद्युतीय शासन प्रवर्द्धन नीति अनुरूप इलाका प्रशासन कार्यालय फर्पिङले अनलाइन सिफारिसको आधारमा नयाँ नागरिकता वितरण सुरु गरेको छ। परम्परागत रूपमा हातले लेखिएको अनुसूची सिफारिस लिएर सेवाग्राही...