नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । संसदमा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,...