नागरिकता सिफारिसमा स्थानीय तहको मनोमानी : निःशुल्कदेखि १० हजारसम्म
काठमाडौँ । सामान्यतया नेपाली नागरिकता बनाउँदा नागरिकले एकै प्रकारको सेवा शुल्क वा दस्तुर तिर्नुपर्ने हो । तर, नागरिकताको सिफारिस लिँदा तिर्नुपर्ने दस्तुरमा एकरूपता छैन । स्थानीय तह अनुसार नागरिकताको सिफारिस...