नागरिक अधिकार र कर्तव्य सम्बन्धी विद्यमान व्यवस्था
नागरिक राज्यका सदस्य हुन्। राज्यका स्थायी सदस्यका नाताले नागरिकका निश्चित अधिकार र कर्तव्य हुन्छन्। राज्य नागरिकको हक, हित, सुरक्षा र समृद्धिको लागि स्थापित संस्था हो। अत: राज्यले जनहित र जनकल्याणको...