नागरिक उड्डयन प्रशिक्षार्थी छनौटको अन्तिम नतिजा सार्वजनिक
काठमाडौँ । नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएकामध्ये १६ जना प्रशिक्षार्थी छनौट भएका हुन् । यस्तो...