अब हामी सरकारसँग भिख माग्दैनौँ, आफै गरेर देखाउँछौँ : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब सरकारले ठेकेदारलाई होइन जनतालाई काम दिनु पर्ने बताएका छन् । पार्टीको महाधिवेशन उद्घाटन सत्र समापन गर्दै चौधरीले विकास निर्माणमा गतिविधिमा अब...