टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी
काठमाडौँ । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५...