नागरिक मैत्री सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा लिएको छु : प्रजिअ अर्याल
डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमिकताका साथ लिएको बताएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चारकर्मीहरूसँग गरेको...