चेन गेटमा ताला लगाएर प्रधान परिवारका पाँचै जनाले विष सेवन गरेका थिए : प्रहरी (अपडेट)
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित राम कोट डाँडा पौवाको एकै घरका पाँच जनाले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ। घटनास्थलमा पुगेका प्रहरी अधिकृतका अनुसार सोमबार राति...