सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...